मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो … Continue reading मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट